रास्वपा राष्ट्रिय महाधिवेशन
रास्वपाको सहमहामन्त्री महिलातर्फ रिमा विश्वकर्मा र निशा डाँगीसहित ५ जनाको उम्मेदवारी
शुक्रबार, १२ असार २०८३, ११ : २७
काठमाडौँ । रास्वपाको सहमहामन्त्री महिलातर्फ रिमा विश्वकर्मा र निशा डाँगीसहित ५ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन आयोगका अनुसार चितवनमा जारी निर्वाचनमा विश्वकर्मा र डाँगीसहित जुली यादव, जमुना शर्मा, कामिनी कुमारी चौधरीको उम्मेदवारी परेको हो । सहमहामन्त्री महिलातर्फ १ जना निर्वाचित हुने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
-
स्थानीय सरकारका बजेट : बाली हेरालुदेखि विवाह र सन्तान भत्तासम्म
-
अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती
-
फ्रान्स र नर्वेको हुनेछ रोचक भिडन्त, उरुग्वे र स्पेनमा को बलियो ?
-
मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण