शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
रास्वपा निर्वाचन

रवि लामिछानेले लिए सभापतिकाे शपथ, तस्बिरहरू

शुक्रबार, १२ असार २०८३, २० : २१
शुक्रबार, १२ असार २०८३

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले शपथ ग्रहण गरेका छन्।

रास्वपाकाे प्रथम महाधिवेशनबाट उनी सभापतिमा निर्विराेध निर्वाचित भएका थिए । उनलाई शुक्रबार निर्वाचन आयाेगका प्रमुख भुवन केसीले शपथ ग्रहण गराएका हुन्। 

rabi sapath (1)rabi sapath (2)rabi sapath (3)

rabi sapath (16)rabi sapath (17)rabi sapath (18)rabi sapath (19)

rabi sapath (4)rabi sapath (5)rabi sapath (6)rabi sapath (7)rabi sapath (8)rabi sapath (9)rabi sapath (10)rabi sapath (11)rabi sapath (12)rabi sapath (13)rabi sapath (14)rabi sapath (15)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप