फोटो फिचर
माइतीघरमा सुकुमबासीहरूले गरे विरोध प्रदर्शन, तस्बिरहरू
शुक्रबार, १२ असार २०८३, १५ : ५५
काठमाडौँ । सुकुमबासीहरूले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । शुक्रबार केन्द्रीय संयुक्त सङ्घर्ष समितिले सरकारविरुद्ध प्रदर्शन गरेको हो ।
सरकारले व्यवस्थापन विनानै विस्थापन गरेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
सुकुमबासमाथि भएको बर्बर फासिवाद राज्य आतङ्क बन्द गर, कठपुतली सकार मुर्दावाद,राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।
_40Hu24b2NS.jpg)
_tU9VHBEGT4.jpg)
_WBWtilL8fx.jpg)
_D5upA4K2Iv.jpg)
_ZEzjseAozo.jpg)
_BUjkkUcXXh.jpg)
_ckWkqP16fk.jpg)
_BPVLE76mX4.jpg)
_8XYEMGlVsB.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते
-
रास्वपा पदाधिकारी छान्ने मतदान सकियो, केहीबेरमा नतिजा
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन
-
१६ वर्षमुनिका बालबालिकामाथिको सामाजिक सञ्जाल प्रतिबन्ध थप कडा बनाउने अस्ट्रेलियाको तयारी
-
एआईमा सामसुङको विशाल लगानी
-
जेनजी आन्दोलनपछि चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण