शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
रास्वपा राष्ट्रिय महाधिवेशन

रास्वपाको महामन्त्रीमा ८ जनाको उम्मेदवारी

शुक्रबार, १२ असार २०८३, ११ : ११
शुक्रबार, १२ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
  • चितवनमा जारी प्रथम महाधिवेशनको पदाधिकारी निर्वाचनको अन्तिम नामावली सार्वजनिक भएको छ ।
  • प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, सञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्यले महामन्त्रीमा उम्मेदवारी दिएका छन् ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।  

चितवनमा जारी प्रथम महाधिवेशन अन्तरगतको दोस्रो चरणको पदाधिकारी निर्वाचनको अन्तिम नामावली सार्वजनिक हुँदा महामन्त्रीमा प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्यले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप