फिफा विश्वकप २०२६
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली
आइतबार, १४ असार २०८३, १० : ३३
सारांश
- फिफा विश्वकपको समूह चरणका खेलहरू सकिएका छन्।
- नकआउट चरण अर्थात् 'राउन्ड अफ ३२' मा पुग्ने सबै ३२ टोलीको टुंगो लागेको छ।
- नकआउट चरणमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछन्।
काठमाडौँ । फिफा विश्वकपको समूह चरणका लहरू समाप्त भएका छन्। यससँगै नकआउट चरण अर्थात् 'राउन्ड अफ ३२' मा पुग्ने सबै ३२ टोलीको टुंगो लागेको छ।
अब सुरु हुने नकआउट चरणमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछन् भने जित्ने टोली अन्तिम १६ का लागि छनोट हुनेछन्।
नेपाली समयअनुसार नकआउट चरणको खेल तालिका:


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : पूर्वप्रधानमन्त्रीहरूको नयाँ सन्देशदेखि प्रतिनिधिसभामा विपक्षीको प्रश्नै प्रश्नसम्म
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
-
असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक
-
साेमबार नेकपाको भर्चुअल बैठक बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण