बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख

इटाली । स्पेनको शीर्ष व्यावसायिक फुटबल लिग ला लिगाका अध्यक्ष हाभियर टेबासले सन् २०३० को विश्वकपलाई ६४ टोलीसम्म विस्तार गर्ने सम्भावनाबारे भइरहेको छलफलप्रति कडा आपत्ति जनाउँदै फिफाले 'गैरजिम्मेवार' ढंगले काम...