यी हुन् नेपाल नर्सिङ परिषद्को अध्यक्ष र रजिष्ट्रारमा उम्मेदवारी दिनेहरू
मङ्गलबार, १६ असार २०८३, १९ : ३९
काठमाडौँ । नेपाल नर्सिङ परिषद्को अध्यक्ष र रजिष्ट्रार दुवै पदमा तीन जनाले उम्मेदवारी दिएका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार रीना श्रेष्ठ, सकुन्तला प्रजापती र बिमला कुमारी साहले नेपाल नर्सिङ परिषद्को अध्यक्ष र रजिष्ट्रार दुवैमा उम्मेदवारी दिएका हुन्। अध्यक्ष र रजिस्ट्रारमा १६ जनाको उम्मेदवारी परेको हो।
अध्यक्षमा जमुना भट्टराई, सावित्री भट्टराई, प्रतिमा खत्री, बन्दना थापा, मुनाकुमारी थापा राना, गोमादेवी नीरौला, वाला राई र रोशनी लक्ष्मी तुइँतुइँको उम्मेदवारी परेको छ ।
यस्तै रजिस्ट्रारमा रिना श्रेष्ठ, बिमलाकुमारी साह, सकुन्तला प्रजापतीसहित दिपा भट्टराई र सरला केसीको उम्मेदवारी परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
-
'अपरेसन ईलिगल एजेन्ट क्लिन-अप' र स्थानीय तहबाटै श्रम स्वीकृति सहजीकरण
-
सवारी दुर्घटनाबाट हुने क्षति कम गर्न चुनौती
-
पश्चिम एसिया सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी
-
९७ प्रतिशत बालबालिकालाई दादुराविरूद्धको खोप
-
खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण