काठमाडौँ । नेपाल नर्सिङ परिषद्ले विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक गरेको छ। परिषद्ले आज एक सूचना जारी गर्दै गत असार १८ र १९ गते सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशन...