कांग्रेस विवाद : महामन्त्री घिमिरेले भेटे खड्का र सिटौला
मङ्गलबार, १६ असार २०८३, २० : २२
सारांश
- नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेताहरू पूर्णबहादुर खड्का र कृष्ण प्रसाद सिटौलासँग भेटवार्ता गरेका छन् ।
- महामन्त्री घिमिरेले मंगलबार खड्का र सिटौलासँग छुट्टाछुट्टै भेट गरेका थिए ।
- पार्टीको आन्तरिक राजनीति, देशको समसामयिक विषय र सदस्यता विवाद समाधानका लागि छलफल भएको थियो ।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेताहरूद्वय पूर्णबहादुर खड्का र कृष्ण प्रसाद सिटौलासँग भेटवार्ता गरेका छन् ।
मंगलबार महामन्त्री घिमिरेले खड्का र सिटौलासँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्।
पार्टीको आन्तरिक राजनीति र देशको समसामयिक विषयमा छलफल भएको महामन्त्री घिमिरेले जानकारी दिए।
कांग्रेसमा सदस्यता विवाद छ। उक्त विवादकाे समाधानका लागि छलफल भएको बुझिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुल बसले किच्दा बालिका र सहचालकको मृत्यु
-
पशुपति दर्शन गर्न आउने दर्शनार्थी र यात्रु लुट्ने दुई जना भारतीय नागरिक पक्राउ
-
कवाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीकाे नियन्त्रणमा
-
मुहर्रम पर्वका बेला नक्कली हतियार देखाएर आतङ्क फैलाउने युवक पक्राउ
-
दोस्रो संस्करणको इन्डियन एम्बासेडर्स क्रिकेट सफलतापूर्वक सम्पन्न
-
कसरी उठ्यो अफ्रिका ? किन चुक्यो एसिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण