बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
प्रतिनिधि सभा

राजेन्द्र राईकाे अभिव्यक्ति संसदकाे अभिलेखबाट हटाउन निर्देशन

बुधबार, २४ असार २०८३, १२ : ३६
बुधबार, २४ असार २०८३

सारांश

  • सभामुख डोलकुमार अर्यालले नेकपा एमालेका सांसद राजेन्द्र राईले प्रतिनिधि सभाको बैठकमा बोलेका असंसदीय अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।
  • सांसद राईले बैठकमा 'सभामुखज्यू तपाई कान सुन्नुहुन्छ कि हुन्छ ?' भन्ने अभिव्यक्ति व्यक्त गरेका थिए ।
  • राईको सो अभिव्यक्तिका कारण पक्ष विपक्षमा बहस हुँदा प्रतिनिधि सभा बैठक १५ मिनेट स्थगित भएको थियो ।

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेकपा एमालेका सांसद राजेन्द्र राईले बुधबारको प्रतिनिधि सभाको बैठकमा बोलेका असंसदीय अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन् । 

सांसद राईले बैठकमा ‘सभामुखज्यू तपाई कान सुन्नुहुन्छ कि हुन्छ ?’ भन्ने अभिव्यक्ति व्यक्त गरेका थिए । 

उनको त्यही अभिव्यक्तिका कारण पक्ष विपक्षमा बहस हुँदा प्रतिनिधि सभा बैठक १५ मिनेट स्थगित पनि भएको थियो ।

स्थगित भएको बैठक सुरु भएपछि सभामुख अर्यालले राईको त्यो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका हुन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप