सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘यो गठबन्धन सत्ता पाउनै बनेको हो, भागबण्डा नमिलेसम्म कोशीमा नयाँ सरकार बन्दैन’

विराटनगर । केन्द्रमा सत्ता समीकरण फेरबदल भएसँगै कोशी प्रदेशमा नयाँ सरकार गठनको पहल भित्रभित्र सुरु भइसकेको छ । एमाले, माओवादी, नेकपा (एकीकृत समाजवादी)लगायतका दलहरू सरकार परिवर्तन कसरी गर्ने भन्ने विषयमा...