शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

दरौँदी नदीमा मलामी बेपत्ता

शुक्रबार, ०१ साउन २०८३, १३ : ३१
शुक्रबार, ०१ साउन २०८३

गोरखा । मलामी गएका गोरखाका एक युवा दरौँदी नदीमा बगेर बेपत्ता भएका छन् । अजिरकोट गाउँपालिका–४ तालफुटे घाटमा मलामी गएका झ्याँवाका ४० वर्षका शमशेर नेपाली दरौँदी नदीले बगाउँदा बेपत्ता भएका हुन्। 

बिहीबार दिउँसो १ः०० बजेदेखि नदीमा हराइरहेका उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप