मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डा देवेन्द्रराज पाण्डेको निधनमा दुःख व्यक्त गर्दै समवेदना सन्देश पठाएका छन् ।  समवेदना सन्देशमा राष्ट्रपति पौडेलले पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक...