सामसङ एन–सेरिज टेलिभिजन बजारमा, यस्ता छन् फिचर्स
बुधबार, १० असोज २०७५, १५ : ०७
काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले बहुप्रतिक्षित टेलिभिजन सिरिज सामसङ एन–सेरिज बजारमा ल्याएको छ । सामसङ एन–सेरिज नवीतम प्रविधिहरुले गर्दा टिभिहरुको कार्य क्षमता अलग रहेको कम्पनीले बताएको छ ।
सामसङ एन–सेरिजमा नेपाली उपभोक्ताहरुका आवश्यकता एवं चाहनाहरुलाई पूरा गर्ने विशेषताहरु विद्यमान रहेको सामसङले बताएको छ । टेलिभिजनका सम्पूर्ण रेन्जहरु एचडी, एफएचडी, यूएचडी टीभीहरु ३२ देखि ७५ इन्च साइजमा बजारमा उपलब्ध छन् ।
साथै स्मार्ट र नन् स्मार्ट मोडलको विकल्प पनि प्रदान गरिएको कम्पनीले बताएको छ । यूएचडी टिभि मा डायनामिक क्रिष्टल कलर प्रविधिको प्रयोग गरिएको छ ।
यो प्रविधिको प्रयोगसँगै दर्शकहरुले उच्चस्तरीय पिक्चर क्वालिटि प्राप्त गर्न सक्नु कम्पनीबो दावी छ । स्मार्ट कन्सर्न मेडेलहरु एचडीआर प्रविधिका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोहोरो आईजीनको व्यवस्थाबाट पछि हट्दै धितोपत्र बोर्ड
-
पूर्वी सुर्खेतमा जिप दुर्घटना : ५ जना गम्भीरसहित १२ घाइते
-
भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोगले मानव बेचबिखनको रूप फेरियो
-
न्यायको माग गर्दै काठमाडौँमा सहकारी पीडितको प्रदर्शन
-
निर्वाचन आयोग सरकारको छायाबाट मुक्त हुन सकेको छैन: सांसद विष्ट
-
सुधन गुरुङलाई उपसभापति बनाउन रवि लामिछाने सकारात्मक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण