रुकुममा वडाध्यक्षमाथि हातपात, प्रहरीद्वारा हवाई फायर
आइतबार, २५ कात्तिक २०७५, ०९ : १५
बुटवल — केहि युवाहरुको आक्रमणमा परी पश्चिम रुकुमआठविसकोट नगरपालिका–३ का वडाध्यक्ष गम्भीर घाईते भएका छन् ।
तिहारको अवसरमा आयोजित मेलामा केही युवाहरुबीच झडप हुँदा वडाध्यक्ष केशरमान विक घाइते भएका हुन् ।
युवाहरु बीचको विवाद उग्र बन्दै गएपछि नियन्त्रणमा लिन प्रहरीले हवाइफायरसमेत गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय पश्चिका प्रमुख डिएसपी सुमित खड्काका अनुसार यस अघिको रिसिइबीका कारण वडाध्यक्षमाथि हातपात भएको हुन सक्ने बताएका छन् ।
घाइते वडाध्यक्ष विकको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारको लागि जिल्ला अस्पतालमा ल्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण