गजल
शनिबार, ०१ मङ्सिर २०७५, ११ : ४२
सूर्यप्रसाद खनाल
मन्द मन्द साँझ पर्दा एकान्तमा, बास थियो ।
जवान भमरा म यौवन चमेलीको, साथ थियो ।
पग्लँदै थियो मनको हिउँ यौवनको रापले
चल्दा उनको सुगन्ध अरू धेरै, आस थियो ।
छिप्पियो साँझ बन्द भए झ्यालहरू अबभित्र ?
ज्यानै घायल बनाउने उनको विषााक्त, सास थियो ।
विषाक्त प्रेम स्पर्षले छुँदा मलाई,
होसै गुमाएँछु आहा क्या शक्तिशाली, मात थियो ।
त्यो एकान्त सुनसान अनि अँध्यारो रातमा
काकाकुल सामु पानी तिमी थियौ र त खास थियो ।
वाग्ला गुल्मी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा नेकपाले बोलायो संसदीय दलको बैठक
-
चालु पुँजी कर्जा मार्गदर्शनमा रहेको भेरियन्स कार्यान्वयनको भाका फेरि सर्यो
-
बिदा स्वीकृत नगराई गायब हुने २३ स्वास्थ्यकर्मीसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
गोठ भत्किँदा मृत्यु
-
पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण