सरकारलाई कर्मचारी युनियनको ७ दिने अल्टिमेटम
शुक्रबार, ०६ पुस २०७५, १६ : ३०
काठमाडौं– निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले सरकारले ल्याएको अध्यादेशविरुद्ध जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिएको छ ।
युनियनले शुक्रबार सिहदरबारमा पत्रकार सम्मेलन गर्दै युनियनले सरकारलाई ७ दिनभित्र आफ्ना १३ बुँदे माग पूरा गर्न चेतावनी दिएको हो ।
सरकारले हालै ल्याएको कर्मचारी समायोजन विधेयक विभेदकारी रहेको, कर्मचारीहरुको भावनाअनुरूप नरहेको, कर्मचारीहरुको सेवा सुविधा, सुरक्षा बृद्धि बिकासका प्राबधान नरहेको कर्मचारीहरुको आरोप छ ।
पत्रकार सम्मेलनमा युनियनका महासचिव भोलानाथ पोखरेलले भने, ‘अध्यादेशलाई कुन कर्मचारीले ठीक छ भन्यो ? अध्यादेश कसका लागि ल्याइयो ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
-
ट्रम्पको घोषणापछि विश्वभरका बजारमा हरियाली : एसिया-प्रशान्त क्षेत्रका सेयर बजारमा उछाल
-
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण