नेपालसँग युएईको लज्जास्पद हार
शनिबार, १२ माघ २०७५, १७ : २३
१
युएई । दुबईस्थित आइसिसीको क्रिकेट एकेडेमीमा भैरहेको एकदिवसीय अन्तर्रास्ट्रिय (ओडीआई) सिरिजको दोस्रो खेलमा नेपालसग युएईले लज्जास्पद हार ब्यहोरेको छ।
नेपालले दिएको २४३ रनको टार्गेट पछ्याउँदै घरेलु टोली युएई १९.३ ओभरमा अलआउट हुँदै ९७ रन बनाएको हो ।
नेपालले दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले यूएईमाथि १४५ रनको फराकिलो अन्तरमा जित हात पारेको छ ।
युएईको लागि सन्दिप लामिछानेले ४, सोमपाल कामीले ५ र करन केसीले १ विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण