रवि लामिछानेको रिहाईको माग गर्दै राजमार्ग अवरुद्द, प्रहरीद्वारा अश्रुग्याँस प्रहार
आइतबार, ०८ भदौ २०७६, १८ : ५६
काठमाडौं– प्रहरी हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछानेको रिहाइको माग गर्दै १० दिनदेखि आन्दोलनरत समर्थकहरुले भरतपुरको चौविसकोठीमा राजमार्ग अबरुद्ध गरेका छन् ।
आन्दोलनकारीहरुले आइतबार अपरान्ह लामिछानेको रिहाइको माग गर्दै राजमार्ग अवरुद्ध गरेका हुन् ।
उनीहरुले केही गाडी तोडफोड समेत गरेका छन् भने टायर बालेर प्रदर्शन गरेका छन् । राजमार्ग अहिले पूर्ण रुपमा अवरुद्ध छ ।
आन्दोलनकारीहरुले रानमार्ग अवरुद्ध गरेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्याँस समेत प्रहार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्य राजमार्गका ७ स्थानमा पूर्ण अवरोध, ४ स्थानमा एकतर्फी सञ्चालन
-
रूपान्तरणको हाइवे कि विरोधाभासको सुरुङ ?
-
तिङ्करको १ नम्बर सीमा स्तम्भमै अभिनेता खड्काको पुस्तक विमोचन
-
ट्रकमा फल्स बटम बनाई लुकाइछिपाई राखेको गाँजासहित दुई जना नियन्त्रणमा
-
डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण