जिम्मेवार चालक म : सवारी साधन बाहकलाई जिम्मेवार बनाउने अभियान
आइतबार, २९ साउन २०७४, १४ : ०५
काठमाडौँ– रोटराक्ट क्लब अफ काठमाँडौ मिड टाउन र होन्डा नेपालको संयुक्त आयोजनामा जिम्मेवार चालक म नामक स्टिकर अभियान सुरु भएको छ ।
दिनँहु राजधानी भइरहेको सडक दुर्घटना बारेमा यातायात चालकहरु कतिको सचेत छन् र सचेत नभएकाहरुलाई अझ सजग बनाउनका लागि यो अभियान सञ्चालनमा ल्याइएको हो । हाल काठमाडौँ र ललितपुरका बिभिन्न ठाँउहरुमा रोटराक्ट क्लब अफ काठमाँडौ मिड टाउनले यो अभियानलाई सफलताका साथ अगाडी बढाइरहेको छ ।
हामीसँग एउटा सानो प्रश्नावली छ जसमा यातायात चलाउँदा अपनाउनु पर्ने टा«फिक नियमहरु सवारी बाहक ले कतिको अपनाउ छन् र नियम पालन गर्नेहरुलाई अगामी दिनमा पनि यस्तै निरन्तरताका लागि सवारी साधनमा प्रतिबद्धताका लागी जिम्मेवार चालक म को स्टिकर लगाउँछौ कार्यक्रम संयोजक सुनील प्रसाद कमलले रातोपाटीलाई जानकारी दिए । यो स्टिकर अभियान ३ महिनासम्म चल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण