काठमाडौँमा अनुराधा पौडवाल साँझ
आइतबार, १५ भदौ २०७६, ०८ : ५५
काठमाडौं । भारतकी प्रख्यात गायिका अनुराधा पौडवाल नेपाल आएकी छन् ।
नेपाल–भारतबीचमा सदियौंदेखि स्थापित कला, संस्कृति, धार्मिक र साहित्यलाई प्रवद्र्धन गराउने उद्देश्यका साथ प्रसंशा संरक्षण समूहले उनलाई नेपालमा ल्याएको हो ।
शनिबार कमलादीस्थित नेपाल प्रज्ञाप्रष्ठिान आयोजित कार्यक्रममा भारतको पद्म श्री पुरस्कारबाट सम्मानित गायिका अनुराधा पौडवाललाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले खादा, माला र ताम्रपत्रले सम्मानित गरेका थिए ।

पौडवालले करिब दुईघण्टा आफ्नो सुमधुर स्वरबाट विभिन्न भजन तथा गीतहरु प्रस्तुत गरेकी थिइन् ।
बरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटाको पहलमा पौडवाललाई काठमाडौँ ल्याइएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण