आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

माग अनुसारको पुल निर्माण गर्ने क्षमता सरकारसँग छैनः मन्त्री नेम्वाङ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले माग अनुसारको सडक पुल निर्माण गर्ने क्षमता सरकारसँग नभएको बताएका छन् । अहिले १ हजार ५ सय बढी पुल निर्माणको क्रममा रहेको...