सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

विज्ञहरूलाई प्रश्न–त्रिविमा उपकुलपति कसरी नियुक्त गर्नुपर्ने हो ?

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको प्रक्रिया अन्तिम चरणमा छ । अबको केही दिनमै त्रिभुवन विश्वविद्यालयले नयाँ उपकुलपति पाउनेछ । उपकुलपतिका लागि आवेदन दिएका ४३ जनामध्ये १४ जना सर्टलिस्टमा...