सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

छायाँकनको अन्तिम चरणमा ‘ठुलो माछा’

काठमाडाैँ । ‘ठुलो माछा’ अहिले छायाँकन भइरहेको फिल्म हो । प्रदीप पाठकको निर्देशन रहेको अहिले काभ्रे आसपासमा छायाँकन भइरहेको छ । निर्देशक प्रदीपका अनुसार फिल्मको ९० प्रतिशत काम सकिएको छ...