आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

नबिल बैंक र आईसीआईसीआई बैंक बीच सम्झौता, दुई संस्था बीच बिजनेस, रेमिट्यान्स, ट्रेजरीलगायतमा सहकार्य गर्ने

काठमाडौं– नबिल बैंक र भारतीय निजी क्षेत्रको अग्रणी वित्तीय संस्था ‘आईसीआईसीआई बैंक’ बीच एक समझदारीपत्रमा हस्तारक्षर (एमओयू) भएको छ ।  यो सम्झौताले दुई संस्था बीच सहकार्य तथा व्यापार, विप्रेषण...