सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

सम्झौतापछि त्रिपोलीको विमानस्थल पुनः सञ्चालनमा

एजेन्सी । गत हप्तादेखि अबरूद्ध रहँदै आएको लिबियाली राजधानी त्रिपोलीस्थित विमानस्थल सोमबारदेखि पुनः सञ्चालनमा आएको छ । शक्तिशाली खलीफा हफ्तरको सेनाले त्रिपोली नियन्त्रणको लागि नौ महिना संघर्ष गरेपछि सम्झौता भएको...