काठमाडौँ । मनाङको नार्पाभूमी गाउँपालिका स्थित विभिन्न ठाउँमा जमेको हिँउ सुरक्षाकर्मीहरूले पन्छाएका छन् । ५ दिनको प्रयासमा हिउँ पन्छाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए । नेपाली सेना, सशस्त्रको...