५ दिनको प्रयासपछि मनाङमा जमेको हिँउ पन्छ्याइयो
आइतबार, १० फागुन २०८२, १८ : १८
काठमाडौँ । मनाङको नार्पाभूमी गाउँपालिका स्थित विभिन्न ठाउँमा जमेको हिँउ सुरक्षाकर्मीहरूले पन्छाएका छन् । ५ दिनको प्रयासमा हिउँ पन्छाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
नेपाली सेना, सशस्त्रको नम्बर–३२ गुल्मबाट खटिएको टोली र प्रहरीले विपद् सामग्रीको प्रयोग गरेर हिँउ पन्छाएको हो ।
नार्पाभूमीको छ्याँसे, मेता र च्याखुँ अन्तर्गतका बाटोहरू हिउँले अवरुद्ध भएको थियो । हिँउ जमेका कारण खच्चड तथा मानिसहरू आवतजावतमा समस्या भएको थियो । फागुन ३ देखी सो क्षेत्रको सड्क अवरुद्ध भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण