बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

दुना टपरी बनाउँदै स्थानीय थारु समुदायकी महिला

धनगढीस्थित त्रिनगर कृषि उपज हाटबजारमा शुक्रबार बिक्रीका लागि दुना टपरी बनाउँदै स्थानीय थारु समुदायकी महिला । दुना टपरी बिक्री गरेर ती महिलाले मनग्य आम्दानी गर्दै आएको बताएकी छिन । तस्वीर...