अधिकांश बोटविरुवाहरुको रंग हरियो हुन्छ । यो हरियोपना बोटविरुवाहरुको विशिष्टता हो । यो एउटा विशिष्टताले नै मात्र पनि प्राणी र बोटविरुवामा सजिलै भिन्नता गर्न सकिन्छ । बोटविरुवालाई...