आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पात्रहरू (कविता )

-पिपला ढुङ्गाना प्रेम आह्वान र स्मृति अगणित सम्झनाहरुले रुवाइदिन्छ कतिबेला जब वर्षौं पहिले भेटिएकाहरु गुमनाम हुन्छन् यादको अदालतमा ठ्याक्कै उसैबेला अत्याउने गरी आइदिन्छ चार निमेषका लागि भेटिएका पात्रहरूको याद ...