मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

घुम्ती सेवामार्फत ग्यास बिक्रीः यी नम्बरमा फोन गर्नुस्

नेपाल आयल निगमले लकडाउनको समयमा खाना पकाउने एलपी ग्यास नपाएका सामान्य उपभोक्तालाई घुम्ती सेवा मार्फत ग्यास वितरण गर्नै भएको छ ।  मंगलबारदेखि लकडाउनको अवधिभरका लागि निगमले साधारण उपभोक्ताबाट ग्यास...