बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘मिसेस नेपाल वर्ल्ड’का प्रतियोगीले देखाए ट्यालेन्ट

काठमाडौँ । ‘मिसेस नेपाल वर्ल्ड २०२५’का प्रतियोगीले आ–आफ्नो ट्यालेन्ट देखाएका छन् । राजधानीको जमालस्थित राष्ट्रिय नाचघरमा आयोजित ट्यालेन्ट शोमा उनीहरुले गीत, नृत्य, कविता, मुक्तक, गजल, योग, अभिनय, भाषण कला, स्ट्यान्डअप कमेडीदेखि...