प्रतिभा निखार्दै ब्युटिसियन ट्यालेन्ट
काठमाडौं । ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२०’का २६ प्रतियोगी अहिले प्रतिभा निखार्न तल्लिन छन् । कोरियोग्राफर तथा सञ्चारकर्मी जयन सुब्बा मानन्धरले उनीहरुलाई विभिन्न तालिम मार्फत प्रतिभा निखार्ने काम गरिरहेकी छन् ।
काठमाडौंको रविभनव स्थित रोज सिप विकाश तालिम केन्द्रमा ११ फागुनबाट सुरु भएको प्रशिक्षण अझै केही साता चल्नेछ । रोज सिप विकाश तालिम केन्द्र, रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर र बिलक्षण क्रियसनद्धारा बिगत तीन वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगिताको प्रतियोगीलाई गत बर्षकी विजेता सरु जोशीले ग्रमिङ गरिरहेकी छिन् ।
व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिका लागि ब्युटिसियन ट्यालेन्ट नेपाल नियमित आयोजना हँुदै आएको रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष एवम् बरिष्ट ब्युटिसियन सोनी कारंजितले बताइन् ।
‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२०’ विजेता आगामी ७ चैतमा एक भव्य समारोह बीच हुँदैछ । कार्यक्रममा विजेताले विभिन्न उपहार, अवार्डको अलवा अवसर समेत प्राप्त गर्ने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण