बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

मेक्सिकोमा सामुहिक चिहानः थप २९ शव भेटियो (अपडेट)

एजेन्सी । मेक्सिकोमा सामुहिक चिहान रहेको ठाउँबाट थप २९ ओटा शव निकालिएको छ ।  देशको पश्चिमी सहर गुआडालाजरामा ती शवहरु भेटिएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । संगठित अपराध गर्नेहरुबाट...