सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

गोकुल बाँस्कोटाको घरमा बम विस्फोटको आरोपमा एकजना पक्राउ

काठमाडौं । पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोटको आरोपमा एक जनालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा देवी बहादुर गुरुङ रहेका छन् ।...