सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘टेन्शन’ ले पनि बढ्छ पेट !

पुक्क निस्किएको पेटको समस्याले धेरैलाई पिरोेलेको छ । यसका विविध कारणहरु हुन्छन् । समयमा नखाने, धेरै कार्बोहाइड्रेडयुक्त खाना खाने, व्यायाम नगर्ने जस्ता थुप्रै कारण पेट पुक्क फुलेर आउँछ । तर,...