शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषामा पत्रकार कुटपिट प्रकरण: मेयरविरुद्ध किटानी जाहेरी दिने निर्णय(अपडेट)

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकामा पत्रकारहरुमाथि भएको दुव्र्यवहारका विरुद्ध नेपाल पत्रकार महासंघ धनुषाले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिने निर्णय गरेको छ । घटनाको दुई साता बित्दा पनि सम्बन्धित निकायले दोषीहरुलाई...