सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियाको स्थानीय चुनावमा नेपाली युवाको उम्मेदवारी

टुउम्बा– अस्ट्रेलियामा आगामी मार्च २८मा हुन गइरहेको स्थायिन निर्वाचनका लागि एक नेपाली युवाले आफ्नो उम्मेदवारी दिएका छन् । अस्ट्रेलियाको टुउम्बा क्विन्सल्याण्ड राज्यको टुउम्बा काउन्सिल उम्मेदवारको रुपमा एकराज अधिकारीले आफ्नो उम्मेदवारी दर्ता...