सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिकसहितको पार्क स्थापना

खोटाङ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा प्रजातान्त्रिक योद्धा एवं क्रान्ति नायक रामप्रसाद राईको शालिकसहितको पार्क (उद्यान) स्थापना गरिएको छ । प्रदेश नं १ सरकारको रु ३० लाख तथा खोटेहाङ गाउँपालिकाको रु...