सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

किसानको मागको समर्थनमा आज भारत बन्दको घोषणा

नयाँ दिल्ली । किसानको मागको समर्थनमा संयुक्त किसान मोर्चालगायत धेरै किसान संगठनहरूले शुक्रबार भारत बन्दको घोषणा गरेका छन्। संयुक्त किसान मोर्चाले गरेको ग्रामीण भारत बन्दको आह्वानमा यो बन्द गरिएको हो...