मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

विवाह स्थलमा पहिलो श्रीमती एकाएक देखिइन्, बेहुलाले भेटे रामधुलाई

एक बेहुला आफ्नै विवाह मण्डपबाट लखेटिएका छन् । बेहुलाकी जेठी श्रीमतीले नयाँ बेहुलीलाई उनका बेहुलाको पहिले नै एकजना होइन, दुईजनासँग विवाह भइसकेको जानकारी दिन विवाह स्थल आएपछि उनी लखेटिएका हुन्...