शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल इन्स्योरेन्सले १०ः४ रेसियोमा हकप्रद सेयर जारी गर्ने

काठमाडौँ । नेपालकै पहिलो बीमा कम्पनी ‘नेपाल इन्स्योरेन्स’ ले हकप्रद (राइट) सेयर जारी गर्ने भएको छ । पुँजी वृद्धिका लागि नियामक नेपाल बीमा प्राधिकरणले दबाब दिएसँगै कम्पनीले हकप्रद सेयर जारी...