बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या घट्न थाल्यो

भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या घट्न थालेको छ । संघीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार बिहान सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार ५९७ जना सङ्क्रमित भएका छन् ।...