मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

‘कानको समस्यालाई सामान्यरुपमा नलिऔँ, ठूलै समस्या निम्तिन सक्छ’

आज मार्च ३ तारिख अर्थात् ‘विश्व श्रवण दिवस’ । यस दिन विश्वभरी सुस्त श्रवण अर्थात् बहिरोपनसम्बन्धि जागरुकता फैलाउन विभिन्न कार्यक्रमको आयोजना गरिन्छ । यसपटक नेपाली जनतामाझ बहिरोपनसम्बन्धी जागरुकता फैलाउन नाक...