सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले अपांगता भएकालाई घरमै गएर नागरिकता वितरण गरेको छ । प्रशासनले शुक्रबार अपांग भएकी वीरेन्द्रनगर नगरपालिका–४ यरीचोककी २० वर्षीया रोशनी थापालाई घरमै पुगेर नागरिकता दिइएको हो । ...