सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

तीन दिनसम्म अन्धकार बन्दै कालीकोट

कालिकोट । जिल्लाको एकमात्र लघुजलविद्युत् आयोजना तीन दिनसम्म बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण कालीकोटले एक सूचना प्रकाशन गरी तीन दिनसम्म विद्युत् बन्द हुने जानकारी दिएको छ ।...