शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गुणस्तरहीन ग्यास उत्पादन गर्ने ग्यास उद्योगलाई कारबाही

नेपाल गुणस्तर तथा नापतौल विभागले बाराको एक ग्यास उद्योगलाई कारबाही गरेको छ । श्री ग्यास वान नेपाल प्रालिलाई विभागले कारबाही गरेको हो । विभागले बजार अनुगमनका क्रममा नेपाल गुणस्तरबमोजिम नपाइएको...