शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

अभाव हटे पनि निगम किन बेच्दैन भरी सिलिन्डर ?

​​​​​​काठमाडौँ । बजारमा खाना पकाउने ग्यास (एलपी ग्यास) को आपूर्ति सहज भए पनि नेपाल आयल निगमले तत्काल भरी सिलिन्डर बिक्री गर्ने योजना नभएको जनाएको छ । ग्यासको चरम अभाव भएपछि...