बौधिमाईका सातसय परिवारलाई ग्यास सिलिन्डर र चुल्हो वितरण
शुक्रबार, ११ चैत २०७८, ०९ : ४६
रौतहटको बौधीमाई नगरपालिका–२ ईनर्वाका सातसय परिवारलाई निःशुल्क ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ । वडा २ का अध्यक्ष रामबाबु कुशवाहाको चुनावी प्रतिबद्धता अनुरूप गाउँबासीलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको हो ।
बौधिमाई नगर क्षेत्रलाई धुवाँ मुक्त नगर बनाउने उद्देश्यले निःशुल्क ग्यास सिलिन्डर र चुल्हो वितरण अभियान सुरु गरिएको वडा अध्यक्ष कुश्वाहाले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पा, अर्घाखाँची र रुपन्देहीका तटीय क्षेत्रमा सतर्क रहन आग्रह
-
नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा आङदेम्बेद्वारा दुःख व्यक्त
-
सिनामङ्गल क्षेत्रबाट साढे तीन मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन
-
बागमतीका मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन
-
तेस्रो विवाहलाई ‘लभ जिहाद’ भन्दै आमिर खानलाई लरेन्स ग्याङको ज्यान मार्ने धम्की
-
फिल्म ‘हली’को नयाँ गीत सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण